Aamsanchar

सुयोग ढकाल को लेखहरु

वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो […]

आइतवार, भदौ १६, २०८१

गौरा पर्व, सुदूरपश्चिमी भू–भाग अनि यसको मौलिक पृष्ठभूमि गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै […]

सोमवार, भदौ १०, २०८१

श्रीकृष्ण जन्माष्टमी को पेरिफेरि प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् […]

आइतवार, भदौ ९, २०८१

रक्षा बन्धन  जनै पूर्णिमा ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः।। मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, […]

आइतवार, भदौ २, २०८१

२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडी बढाएको हो । संयुक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत कर्म र मर्यादाका […]

शुक्रवार, साउन २५, २०८१

श्रावण शुक्ल पक्षको पञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति […]

बिहिवार, साउन २४, २०८१

पृष्ठभूमि नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू संरक्षण दिवस मनाउने गरिन्छ ।बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुरयाउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम […]

बिहिवार, साउन २४, २०८१

बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यस जात्राका दिनहरु […]

आइतवार, साउन २०, २०८१

गठेमङ्गल चतुर्दशी नेवाः शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गठेमङ्गल भएको हो । वर्षभरिका चर्तुदशीहरू मध्ये यो चतुर्दशी को महत्त्व निकै फरक, अनि व्यवहारिक छ । किनभने यस चतुर्दशी धर्मभन्दा अलिक पर छ र यस एकादशीबारे […]

बिहिवार, साउन १७, २०८१

ब्रह्मा विवर्त पुराणका पानाहरू बाट आज ब्रह्मा विवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जजसले यस एकादशीको व्रत कथा भक्तिका साथ श्रवण गर्दछ उसले वैकुण्ठ प्राप्त […]

मङ्गलवार, साउन १५, २०८१