नवरात्रिको सुरुवात भोलिबाट सुरु हुन्छ । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित […]
१६ दिनको पितृ पक्षको समापन भएको छ । आजको दिनलाई सर्व पितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु […]
पाहुना को अर्थ भगवान् अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो […]
गोरखकाली पूजा बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई […]
जितियापर्व विशेषतः तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दू रीत अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा […]
साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस सबै सुस्त श्रवण मानिसहरू र अन्य साङ्केतिक भाषा प्रयोगकर्ताहरूको भाषिक पहिचान र सांस्कृतिक विविधतालाई समर्थन र संरक्षण गर्ने एउटा अनौठो अवसर हो। सुस्त श्रवण समुदायहरू, सरकारहरू र नागरिक समाज सङ्गठनहरूले आफ्नो […]
पृष्ठभूमि अल्जाइमर्स रोग पत्ता लगाउन धेरै छिटो या ढिलो हुँदैन, यसको निदान र उपचार सुरु गरौँ भन्ने प्रोत्साहन हो ।सन् २०२४ को नारा प्लयध म्झभलतष्ब, प्लयध ब्शिजभष्mभच’क.यस वर्षको विषयवस्तु र नारा जसको अर्थ डिमेन्सिया र […]
पितृ गायत्री मंत्र देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।। यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो। सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृपक्षका स्वरूपमा आउँदै […]
संघीय गणतान्त्रिक नेपालको ’सङ्घिय गणतन्त्रिक’ शासन व्यवस्था’को शुभकामना देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत […]
सोह्र श्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) पितृ गायत्री मंत्र देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।। यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो। पितृ पक्ष प्रारम्भ दसैँको […]