Aamsanchar

सुयोग ढकाल को लेखहरु

आज ब्रह्मा बिवर्त पुराणका पानाहरु पल्टाउन चाहन्छौं यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात कामिका एकादशीको पावन अवसरमा । जसजसले यस एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्दछ उसले बैकुण्ठ प्राप्त गर्दछ भनि एकादशी महापुराणमा लेखिएको छ […]

बुधवार, साउन २०, २०७८

मानव बेचबिखन एउटा यस्तो अपराध हो, जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरूलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरूमा जबर्जस्ती संलग्न गराउँछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई […]

शुक्रवार, साउन १५, २०७८

यो छोरी बढ्लिन्, कमाई गर्लिन्, दूध–भात देलिन् मलाई यस वाक्यांश नेपालीजनको वार्तालापमा पुस्तौँ पुस्ता चलिआएको छ । छोराछोरीको माया र खिरको स्वादलाई एउटै दैलोमा राखेर तुलना गरिएको छ । खिरको महत्व अनि त्यसको स्वाद सन्तानको […]

शुक्रवार, साउन १५, २०७८

फोटो : सागर गिरीको फेसबुकबाट बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । […]

बिहिवार, साउन १४, २०७८

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो, आज । खतरनाक स्वास्थ्य समस्या […]

बुधवार, साउन १३, २०७८

गुरु पूर्णिमा गुरु व्यासको पनि जन्म दिन पर्छ । आज थोरै यी अष्ट चिरन्जिवीमध्येका एक चिरन्जिवी, अमर अनि गुरुका गुरु व्यासका विषयमा कुरा गरौं । गुरु व्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जीवन्त पात्र […]

शनिवार, साउन ९, २०७८

ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मामृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ।। अर्थात् ‘हे भगवान, मलाई सदैव सत्यलाई आत्मसात् गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख । सदैव ज्ञान र चेतनाको […]

शनिवार, साउन ९, २०७८

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास […]

शुक्रवार, साउन ८, २०७८

वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । […]

मङ्गलवार, साउन ५, २०७८

श्रावण महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ […]

शुक्रवार, साउन १, २०७८