Aamsanchar

लाइसेन्स नबोक्नेबाट ८५ हजार असुली

Author Image
सोमवार, जेठ ३, २०७३

trafic
[रबिन्द्र बराल ]
रंगेली ।
मोरङको रंगेली मा रहेको अस्थाई ट्राफिक चेक पोस्टले बैशाख महिनामा ८५ हजार एक सय रुपैयाँ राज्स्व संङलन गरेको छ ।
रंगेली ,कर्सिया,रामचोक,डाईनियाँ,झपडतल,लगायतका स्थान बाट विभिन्न समयमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल,ट्रक ट्रयाकटर लगायत का सबारी साधनहरुले बिल बुक,लाईसेन्स साथमा नराखि सबारी चलाएका र उनिहरु बाट जरिवाना स्वरुप उत्त: रकम उठाइएको ट्राफिक प्रहरी का इन्चार्ज राम बिलास चौधरीले बताए । उनका अनुसार जेठ १ गते देखि न्युनतम ५ सय रुपैयाँ र अधिक्तम १५ सय रुपायाँ जरिवाना लिइने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर