Aamsanchar

आमसंचारका लेखहरु

काठमाण्डौ – सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आकस्मिकबाहेकका सबै सेवा स्थगित गरेको छ । स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा आउँदो शनिवार जेठ १६ गतेदेखि लागू […]

बुधवार, जेठ १३, २०८३

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले दुग्ध विकास संस्थान (डीडीसी)को केन्द्रीय कार्यालयबाट विभिन्न महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो संस्थान पुगेको सीआईबीको टोलीले विशेषगरी संस्थानको दूध संकलन, प्रशोधन र उत्पादनसँग सम्बन्धित पुराना […]

बुधवार, जेठ १३, २०८३

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि पनि ‘दुरुत्साहन’मा सुक्ष्म छानबिन सिफारिस गरेको छ । प्रसाईंले जेनजी अभियन्तासँगै सामाजिक सञ्जालमार्फत भड्काउ अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागले दिएको प्रतिवेदनलाई समेत आधार मानेर छानबिनको […]

बुधवार, जेठ १३, २०८३

काठमाडौं  – राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मानवअधिकारको उल्लंघन गरेको आरोपमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी(सीडीओ)देखि प्रहरी महानिरीक्षकसम्मलाई कारबाहीको सिफारिस गरेको छ । आयोगले बुधबार सरकारलाई कारबाहीको लागि सिफारिस गर्दै बुझाएको जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान […]

बुधवार, जेठ १३, २०८३

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका सन्दर्भमा बहालवाला सांसद एवं हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भनी प्रशासनसँग अनुमति […]

बुधवार, जेठ १३, २०८३

काठमाडौँ – अमेरिकामा जन्मिएकी नेपाली मूलकी छात्रा एन्जल भण्डारीले विश्व रोबोटिक्स क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ । अमेरिकाको नेब्रास्कास्थित ब्रोनेल टलबोट स्कुलकी छात्रा एन्जल र उहाँको टोलीले सन् २०२६ को प्रतिष्ठित भिआइएक्स रोबोटिक्स विश्व […]

बुधवार, जेठ १३, २०८३

काठमाडौँ  – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ अन्तर्गत २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका २६ […]

बुधवार, जेठ १३, २०८३

काठमाडौँ  – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन् । लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफू विरुद्धको मुद्दामा तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए […]

बुधवार, जेठ १३, २०८३

भारत –  गौतम अडानीको सम्पत्ति एकै दिनमा भारु ८४५ अर्बले बढेको छ । जसले विश्वका अरबपतिहरूको सूचीमा ठूलो हलचल ल्याएको छ । यस वर्ष विश्वका शीर्ष–१० बढी कमाइ गर्ने अरबपतिहरूमध्ये एलन मस्क पछि लैरी पेज […]

बुधवार, जेठ १३, २०८३

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री कुमारीले […]

बुधवार, जेठ १३, २०८३