
काठमाडौं – अस्ट्रियाको बर्गेनल्यान्ड क्षेत्रस्थित प्रहरीले लोकप्रिय बेबी फुड ब्रान्ड ‘हिप’का जारमा मुसा मार्ने विष फेला परेको जनाएको छ । एक ग्राहकले शंकास्पद जारबारे गुनासो गरेपछि सुरु भएको अनुसन्धान हाल धेरै देशमा फैलिइसकेको छ । […]
काठमाडौं- जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। सुरुवाती रिपोर्टमा ७.३ म्याग्निच्युड मापन गरिएको […]
खाँदवारी – सङ्खुवासभाको मकालु गाउँपालिका-२ फेकेदेममा एकै घरका दुईजना बालकको मृत्यु भएको छ। मकालु-२ को सुकेखोला गएका १२ वर्षीय सुवास राई र ४ वर्षीय आकाश राईको ढुंगाबाट चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको […]
झापा – पूर्वी नेपालको सीमा नाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द हुने भएको छ । भारतको पश्चिम बंगालमा यही अप्रिल २३ तारिख अर्थात् बैशाख १० गते बिहीबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी […]
काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले आफूले शेयरमा लगानी गरेको रकम बैंकको ऋणमार्फत जुटाएको प्रष्टीकरण दिएका छन्। २५ लाखको शेयर लुकाइएको विषयमा प्रश्न उठेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले आफूले लगानी गरेको स्रोतबारे बैंकिङ रेकर्ड रहेको […]
काठमाडौं – भन्सार छलेर हुने अवैध रूपमा आयात नियन्त्रण गर्न सरकारले सीमा नाकामा गरेको कडाइको नेपाल बिस्कुट उत्पादक संघले स्वागत गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले स्वदेशी उद्योग जोगिने, बन्द अवस्थामा […]
धनगढी – कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो । जिल्ला प्रहरी […]