
चन्द्रपुर – रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख […]
काठमाडौं – एसियन गेम्स महिला छनोट अन्तर्गत नेपालले चीनलाई १२६ को लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वाललाम्पुरस्थित, वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो […]
काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसनले आफूसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात रहेको बताएको छ। बुधवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले चालु आर्थिक वर्षमा […]
काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताएको छ। सङ्घीय संसदमा मन्त्रालयगत बजेट र नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै कृषि, वन तथा […]
खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक […]
काठमाडौं – नेपाली कांग्रेसले ममता शर्मा (बारा)लाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । […]
काठमाडौं – नेपाली पर्वतारोहण गाइड एवं उच्च हिमाली क्षेत्रका चलचित्र निर्माता तथा प्रवर्द्धक पासाङ काजी शेर्पाले विश्वको सर्वोच्च शिखरमा सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डामा फहराएकी छन् । शेर्पाले आठौं पटक सगरमाथाको आरोहण गर्दै मे २३ […]
रौतहट – सर्लाही जिल्लाको पर्सा गाउँपालिका–१ सितलपुर टोल नजिक नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा एक युवकको शव फेला परेको छ । मंगलबार दिउँसो करिब ३ः३० बजे इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले उक्त क्षेत्रमा गस्ती […]