
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसोपछि पाँच प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको झापा र मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही […]
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ(इयु)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आज सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूसँग सामूहिक भेट गरेका हुन्। भेटमा नेपालको प्राथमिकता, द्विपक्षीय […]
काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले साताको दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद शिक्षा र स्वास्थ्य क्षेत्रको दुई दिन […]
रौतहट – विधुत प्राधिकरण गौर शाखाअन्तर्गत विधुतीय पोल र ट्रान्सफर्मरमा व्यापक क्षति भएको छ । सोमबार राति आएको हावाहुरीका कारण करिब ३० लाखको क्षति पुगेको र विधुत आपूर्तिमा समस्या आएको गौर वितरण केन्द्रका प्रमुख इन्जिनियर […]
काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन्।पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेको हुन्। उनीविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन आदेश […]
काठमाडौं – श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले संसदमार्फत सरकारसँग प्रश्नै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा बोल्दै सांसद राईले बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार भन्दै प्रश्न गरेका छन् । उनले सुकुम्बासी […]
बुटवल – कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४, बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार (जेठ १२) बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस सडकमा […]
विराटनगर – मोरङको उर्लाबारीमा चार दिनदेखि हराइरहेकी एक जना महिलाको शव मंगलबार बिहान बक्राहा खोला किनारको काँसघारीमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कन्दङ्वा लिम्बूलाई मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता […]
काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको […]