
रौतहट – रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा […]
विराटनगर – हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत् आपूर्ति अवरुद्ध भएको साढे १२ घण्टाभन्दा बढी समय भइसकेको स्थानीयले बताएका छन् । सोमबार ९जेठ ११०को हावाहुरी […]
काठमाडौं – नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएमर एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको ९पीएचडी० पठनपाठन हुने भएको छ। ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन्। […]
काठमाडौं – अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको जनाएको छ। ती आक्रमण इरानी क्षेप्यास्त्र केन्द्रहरू तथा समुद्री सुरुङ राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गरेर गरिएको बताइएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले जारी गरेको विज्ञप्तिमा […]
काठमाडौं – सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट निवेदन औचित्यहीन भनी टिप्पणी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा। प्रेमराज सिलवालले छुट्टाछुट्टै पेश गरेको रिट […]
भक्तपुर – जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार अपरान्न करिब ३ बजे उनको निधन भएको हो। उच्च रक्तचापका बिरामी रहेका ६५ वर्षीय थापा पछिल्लो समय […]
काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) को अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको बताएका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्यव्यस्तताका कारण […]
काठमाडौं –भुटानविरुद्ध १–० को कठिन जित निकाल्दै नेपालले भारतको गोवामा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तालिकामा पहिलो तीन अंक जोडेको छ । […]
काठमाडौं – नेपाली कांग्रेसले पुरानो सदस्यतालाई १५औँ महाधिवेशनमा मान्यता नदिने भएको छ । पुरानो सदस्यतालाई नवीकरण प्रक्रियामा समावेश गर्न कांग्रेसका जिल्ला सभापतिहरूलाई परिपत्र गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सोमबार (जेठ […]