Aamsanchar

गोप्य म्यासेज सार्वजनिक गरेपछि फेसबुकलाई मुद्दा

Author Image
आइतवार, जेठ ९, २०७३
fbक्यालीफोर्नियाको एक अदालतमा फेसबुक विरुद्ध मुद्दा दायर भएको छ।
फेसबुकले प्रयोगकर्ताको गोपनीयतामा असर पुर्‍याएका कारण यो मुद्दा दायर गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
प्रयोगकर्ताको व्यक्तिगत म्यासेज स्क्यान गरेका कारण फेसबुक माथि मुद्दा दायर गरिएको जनाइएको छ।
फेसबुकले प्रयोगकर्ताको लाइक्सको डाटा जम्मा पारेर प्रयोगकर्तालाई एड्भर्टाइजमेन्ट पठाउने गरेको र यस प्रक्रियालाई कम्पनीले बन्द गर्नु पर्ने अदालतले निर्देशन दिएको सानचार माध्यमले जनाएका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर