Aamsanchar

खोलाले बागाउँदा वृद्धाको मृत्यु

Author Image
शनिवार, जेठ १५, २०७३

उदयपुर।timthumb.php
उदयपुरको कटारीस्थित तावा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार कटारी नगरपालिका ११ स्थित तावा खोलाको दोभानमा नुहाउन गएकी उदयपुर रिस्कु २ बस्ने ७८ वर्षीया देवकुमारी तिम्सिनालाई खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।
घरबाट नुहाउन गएकी देवकुमारी घर नआएपछि खोजी गर्दै जाँदा मृर्त अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक मदन गीरीले जानकारी दिनुभयो ।

Views: 187

प्रतिक्रिया (०)