![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
काठमाडौ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
गत वर्षको हिउँददेखि हालसम्म मुलुकभर भएको आगलागीबाट ७६ र चट्याङबाट २८ जनाको निधन भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय भएका आगलागी, चट्याङका घटनाका बारेमा भएका जनधनको क्षतिबारेमा सदनलाई जानकारी दिनुभएको हो ।
उहाँले बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरण र उहाँको सकुशल रिहाइका बारेमा पनि सदनलाई जानकारी दिँदै आगमी दिनमा यस्तो घटना हुन नदिन प्रहरी प्रशासनलाई उच्च सतर्कता रहन निर्देशन दिइएको बताउनुभयो ।
यसैबीच मधेसकेन्द्रित दलले सदनको आजको बैठक पनि बहिष्कार गरे । सांसद नरसिंह चौधरीले व्यवस्थापिका सदनको बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय माग गरी सरकारले तराई–मधेसमा जारी आन्दोलनको माग सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 159