Aamsanchar

यो भिडियो हेर्नुहोस तपाईको मन भक्कानिएर आउछ

Author Image
मङ्गलवार, जेठ १८, २०७३

भुकम्प पिडतकालागी भनेर देश विदेशवाट सरकारको नाममा जम्मा भएको अरवौ रुपैया र खादयान्न समानमा ढुडीपरेर विग्री सक्यो होला  तर सरकारले भुकम्पवाट घरबास विहिन बन्न पुगेका र गास,बास, कपास नपाएर छटपटिएका भुकम्प पिडितहरुको लागी केही गर्न नसकेको अवस्थामा धुर्मुस–सुन्तली फाउण्डेसले पिडितहरुकालागी गरेको प्रयास महान छ । यो भिडियो हेर्नुहोस तपाईको मन भक्कानिएर आउछ । स्वाभीमानी नेपालीले लाईक अनी सेयर गरेर दुई कलाकारले गरेको महानकार्यको सम्मान गरौं । भिडियोलिंकhttps://www.youtube.com/watch?v=e6jHaWsaPXY

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर