जनकपुर जानकी मन्दिर छेउमा रहेको भगवान सीता रामको विवाह मण्डप स्थल । यस स्थानमा विवाह पञ्चमीमा भारत अयोध्यावाट लाखौ दर्शक जन्ती बनेर जनकपुर आउने गर्छन । अरुवेला पनी सो स्थानामा धेरै धार्मिक पर्यटकहरु पुग्ने गर्दछन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 337