Aamsanchar

जतावाट हावाआयो उतै घुम्ने

Author Image
आइतवार, जेठ ३०, २०७३

काठमाण्डौ बसन्तपुरमा बेच्न राखेको कटपुतली । थोरै कपडा र धागोले निर्माण गरिने यो बस्तुलाई खेलौना र सजावट सामानको रुपमा  प्रयोग गर्ने गरिन्छ । धागोमा झुण्डाईने भएकाले जतावाट हावाआयो उतै फर्कने गर्छ यो पुतली ।  धेरैको कुरा सुनेर लहलहीमा हिडने व्यक्तिलाई कतीपय पाका मानिसले उदारणको रुपमा कटपुतली नबन्न सुझाव दिने चलन गाउ समाजमा आजसम्म पनी चल्दै आएको छ । तस्वीरः विनोद पाण्डे/आमसंचारkatputali

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर