झापा चारपानेकी एक महिला पेसेन्जर पुराएर फर्कदै।

आजभोली व्यट्री द्वारा चल्ने रिक्सा जतातत्यै देखन सकिन्छ । सहर बजारमा त झन बाटै छेकेर ताती का ताती गुडाउने गरेका छन चालकहरुले ।आजभोली सहरमा मात्र हैन गाउमा पनी उक्तिकै चलाईन थालेको छ सफारी रिक्सा । पछिल्लो समयमा यो रिक्साको चल्तीले सर्वसाधारण लाई यात्रा गर्न सहज बनेको त छ । तर कतीपय चालकहरुले जथाभावी रिक्सा चलाउदा दुर्घटना पनी बढेर गएको छ ।



Views: 213

