पछिल्लो समयमा झापाका सामुदायिक बन हरुले दिगो आम्दामीको रुपमा माछा पालन लाई अघि बढाउदै गएका छन । सरकारले पनी माछापालनलाई अनुदान दिदै आएको छ । झापाको घाईजन–२मा कालिका सामुदायिक उपभोक्त समुह र जिल्ला भू–संरक्षण कार्यालय भद्रपुर झापाको संयुक्त साझेदारीमा सुरु गरिएको माछा पालन केन्द्र र शनिअर्जुन ९ को नमुना सामुदायिक बनले सुरुगरेको नमुना माछा पालन केन्द्र हेर्दा आर्थिक रुपमा आत्मर्निभर बन्ने सम्भावना देखिन्छ । तस्वीरः विनोद पाण्डे/आमसंचार



माछापालन अवलोक र अनुगमनमा जिल्ला कृषि कार्यालय झापाकाका कर्मचारीहरु ।


कालिका माछा पालन पोखरी


नमुना माछा पालन केन्द्र

Views: 226

