झापाको शनिअर्जुन ९ स्थित नमुना माछापालन केन्द्रमा पालिएका माछाका भुरा



माछापालन

झापामा बार्षिक रुपमा २ हजार २ सय ४० दशमलव १६५ मेट्रिक टन माछा अन्य देशवाट भित्रिने गरेको छ । झापामै बार्षिक करिव ९ हजार मेट्रिक टन माछा उत्पादन हुनेगरेको पशु क्वारेन्टराईन कार्यालय काकरभिट्टाले जनाएको छ ।

Views: 159

