सप्तरी स्थित धानबारीमा उभिएको साढेगोरु । साढेगोरु भन्नाले छाडा गोरु भन्ने बुझिन्छ । गाउ समाजमा पितृका नाममा भन्दै बहर गोरुलाई डामेर छोडने चनल पुरानै हो । गोरु डामेर छोडने चलन नेपालका धेरै जिल्लाहरुमा बन्द भई सकेको छ तर केही जिल्लाहरुमा यो चलन चलेकै छ यस्ता साढेगोरु देख्दा भन्न सकिन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 207