झापा शनिअर्जुन–४, चारपानेका श्याम प्रधान आफुले पक्रेको गोमन सर्प देखाउदै ।
साप मार्नु प्राकृतिक रुपमा मानवका लागी हानिकार हो भन्दै विगत केही बर्षदेखी गाउघरमा भेटिने विशालु सापहरु प्रधानले समाती अन्यत्र जंगलमा लगेर छोडने गरेका छन । हाल सम्म उनले दर्जनौ साप समाती सकेका छन । आजभोली गाउघर देखी टाढा टाढाका मानिस पनी प्रधानको साप मार्नुहुदैन भन्ने अभियानलाई साथ दिदै उनलाई साप पक्रिन वोलाउने गरेको उनका एक छिमेकीले बताए । डरलाग्दा सर्पहरु समात्ने प्रेरणा डिस्कभरी च्यानललाई दिन्छन । टिभीमा सर्प समातेको देखेर समात्न सिकेका प्रधान आजभोली सर्प समात्ने जोखिम कामका कारण चर्चामा आएका छन । तस्वीर :विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 291