Aamsanchar

प्रधानको फन्दामा गोमन सर्प

Author Image
बुधवार, असार २२, २०७३

झापा शनिअर्जुन–४, चारपानेका श्याम प्रधान आफुले पक्रेको गोमन सर्प देखाउदै

साप मार्नु प्राकृतिक रुपमा मानवका लागी हानिकार हो भन्दै  विगत केही बर्षदेखी गाउघरमा भेटिने विशालु सापहरु प्रधानले समाती अन्यत्र जंगलमा लगेर छोडने गरेका छन । हाल सम्म उनले दर्जनौ साप समाती सकेका छन । आजभोली गाउघर देखी टाढा टाढाका मानिस पनी प्रधानको साप मार्नुहुदैन भन्ने अभियानलाई साथ दिदै उनलाई साप पक्रिन वोलाउने गरेको उनका एक छिमेकीले बताए । डरलाग्दा सर्पहरु समात्ने प्रेरणा डिस्कभरी च्यानललाई दिन्छन । टिभीमा सर्प समातेको देखेर  समात्न सिकेका प्रधान आजभोली सर्प समात्ने जोखिम कामका कारण चर्चामा आएका छन । तस्वीर :विनोद पाण्डे/आमसंचार

 

binod-pandey

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर