झापा ।
गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको महान पर्व र्इद (ईदुल्ल फित्र) को अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति निकाली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता यादब प्रसाद कोइरालाले जानकारी दिए ।
ईदको अवसरमा एक दिन सार्वजनिक विदा दिने यसअघि नै मन्त्रीपरिषद्ले निर्णय गरेता पनि कहिले दिने भन्नेबारे आजमात्र जानकारी दिइएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 162