Aamsanchar

३५ बोतल कोरेक्ससहित एक पक्राउ

Author Image
बिहिवार, असार २३, २०७३

सुनसरी।

indexk

सुनसरीको धरान नगरापालिका १५ श्याम चोकबाट प्रहरीले बुधबार एक युवकको साथबाट ३५ बोतल कोरेक्स र ५७६ पिस स्पास्मोप्रोक्सिवन नामक क्याप्सुल बरामद गरेको छ।

अस्थायी प्रहरी पोष्ट श्यामचौकबाट खटिएको टोलीले बुधवार साँझ ईटहरीबाट धरानतर्फ आउदै गरेको को ५ प ५३३८ नम्बरको मोटरसाइकलमा सवार मोरङ विराटनगर ६ बस्ने २३ वर्षिय सन्तोष मण्डलको साथबाट उक्त परिमाणको लागुपदार्थ बरामद गरकेो हो।

प्रहरीले मण्डलको झोला चेकजाँचकाक्रममा सो लागुपदार्थ भेटिएको थियो। बरामद लागुऔषधसहित मण्डललाई इलाका प्रहरी कार्यालय धरानमा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर