


शरणार्थी हरुलाई तेस्रो मुलुक स्थानतरण गरेपछी झापा खुदुनाबारी शरणार्थी शिविरमा रहेको डब्लु एफ पि को अफिस टहराको अवशेष । भुटान आन्दोलनमा खेदिएका नेपाली भाषीहरुलाई अन्तराष्ट्रिय संस्था डब्लु एफ पि ले झापा र मोरङका विभिन्न जंगल फडानीगरी बसोबास गराएको थियो । तस्वीर ः विनोद पाण्डे÷आमसंचार
Views: 197

