काठमाडौं।





सर्वोच्च अदालतका प्रस्तावित ११ जना न्यायाधीशको भोलि आइतबार हुने संसदीय सुनुवाई अनिश्चित भएको छ ।



व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले शनिबार सूचना प्रकाशित गर्दैआइतबारको निर्धारित बैठक अर्को सुचना जारी नभएसम्मकाली स्थगित गरेको छ ।


आज बैठकमा दूई न्यायाधीशको सुनुवाई गर्ने कार्यसूची रहेको थियो।अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको समितिले जनाएको छ। यद्धपी बैठक स्थगित गर्नुको कुनै कारण उल्लेख गरिएको छैन।





































Views: 149