झापा ।
झापाको बुधबारेमा एक बालिकाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ ।
झापाको शान्तिनगर–१ घरभएकी ११ वर्षिया तनुजा कोइरालाको आफै मावली घरमा विभत्स हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ ।
५ दिन अघि बुधबारे–५ इन्द्र चोकका डिल्लीराम प्रसाईको घरमा मवली आएकी बालिकाको ठोकामै हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरेपनि उक्त कुरा कुराको पुष्टि भने गरेको छैन् । घटनको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
घटनामा संलग्नको खोजी भइरकेको र हाल सम्म कसैलाई पक्राउ नगरिएको बुधबारे प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 161