झापामा हिजो वेलुका देखी आज विहान सम्म परेको अविरल बर्षाका कारण कतै नदीले कटान गरेको छ भने कयौ गाउ हरु डुवानमा परेका छन ।

तस्वीरमा झापा शनिअर्जुन ४ र ५ मा बग्ने टाङटिङ खोलाले पानिकल क्षेत्रमा गरेको कटान र आसपासका घर डुवानमा । तस्वीरहरु: विनोद पाण्डे/आमसंचार








Views: 241

