Aamsanchar

प्रियंका चोपडाको रेट १२ करोड

Author Image
बुधवार, साउन ५, २०७३

प्रियंकको रेट बढ्यो

बलिउड नायिका प्रियंका चोपडा अंग्रेजी सिरियल ‘क्वान्टिको २ को’ छायांकन गर्न अमेरिकामा छिन् । ‘जय गंगाजल’पछि हिन्दी चलचित्र नखेलेकी उनी अब एउटा चलचित्र खेलेको १२ करोड रुपैयाँ पारिश्रमिक लिन चाहन्छिन् ।तस्बिरः एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर