Aamsanchar

विनयराज बने बिर्तामोड रोटरी क्लवको अध्यक्ष

Author Image
शनिवार, साउन ८, २०७३

aam

 

aamsnachar

रोटरी क्लव अफ बिर्तामोडको अध्यक्षमा विनयराज पोखरेल चयन भएका छन । हिजो विर्तामोडमा आयोजित एक भव्य समारोहका विच पोखरेलले पदभार ग्रहण गरेका हुन । तस्वीर:विनोद पाण्डे/आमसंचार

Views: 196

प्रतिक्रिया (०)