Aamsanchar

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

Author Image
मङ्गलवार, साउन ११, २०७३

काठमाडौं,

69fa5d557aa5b55be59b7c5f39fc72f9

कोरियाली भाषा परीक्षाका लागि गत असार चार र पाँच गते लिइएको इपीएस भाषा परीक्षाको नतिआज मंगलबार प्रकाशित भएको छ ।
परीक्षामा तीन हजार पाँच सय १७ जना उत्र्तीण भएका छन् । उत्तीर्ण हुनेहरुमध्ये कृषि क्षेत्रमा दुई हजार एक सय ४० र उत्पादनमूलक क्षेत्रका लागि एक हजार तीन सय ७७ जना उत्र्तीर्ण भएको मानव स्रोत तथा संशाधन विकास केन्द्रले जनाएको छ ।
इपीएस परीक्षामा यस वर्ष ६० हजार ६ सय परीक्षार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)