Aamsanchar

ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अवरुद्ध

Author Image
मङ्गलवार, साउन ११, २०७३
पाँचथर।0
निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ ।
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर