Aamsanchar

अस्थाई पुल भत्किएपछि समस्या

Author Image
मङ्गलवार, साउन ११, २०७३

 विर्तामोड देखि खुदुनावारी सडक जोडने एकमात्र बाँसको पुल खोलाले बगाएको छ । करिब १० वर्षसम्म निर्माणधिन पक्की पुल सम्पन्न नभएपछि खुदुनावारी गा.वि.स.ले अल्पकालिन समयको लागि सो पुल निर्माण गरेको थियो ।  पुल बगेपछी बारीपारी गर्न समस्यामा परेका सर्वसाधारणको साईकल, मोटर साईल खोला तार्न केही व्यक्तिहरुले ३ सय देखी १ हजार सम्म असुल्ने गरेकोमा स्थानियहरु मर्कामा परेका छन ।

629893a0-3081-44af-8082-14596aafdb73

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर