Aamsanchar

बालिका बलात्कार गर्ने दुई वृद्ध पक्राउ

Author Image
आइतवार, साउन १६, २०७३

balatkari 2

 

इटहरी  ।

सुनसरीको इटहरीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई बृद्धलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ परेका स्थानीय ६२ बर्षीय एकबहादुर सुवेदी र भरत साहलाई सार्वजनिक गरेको हो ।

उनीहरुविरुद्ध पक्राउ मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर