झापा ।
आकाश चुम्ने रहर कसलाई हुन्न र जिवन जित्ने लक्ष्य कसलाई हुन्न र ?
चड्नु पर्छ पाहाड दुख किन हुन्न र बड्नु पर्छ अघि खुट्टा तान्ने किन हुन्न र ? ?
हिड्नु सधै अगाडि सफल किन हुन्न र ठेस लागे खुट्टामा उठाउने किन हुन्न र ? ? ?
बिफलतामा रुन्छ मन किन आसु झर्न हुन्न र ? आसु झरे पनि यहाँ के पुछ्ने मान्छे हुन्न र ? ? ? ?
:- स्वरोज अधिकारी, शान्तिनगर, झापा ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 225