Aamsanchar

छोरीको स्याहारमा व्यस्तछन् गेल

Author Image
शुक्रवार, साउन २१, २०७३

एजेन्सीः

gayle-3-57a195fca8f0e5.71875585

चर्चित क्रिकेटर क्रिस गेल यतिबेला आफ्नी छोरी ब्लशको हेरचाहमा व्यस्त भएका छन् ।

क्रिकेटको संसारबाट टाढा हुँदै गेलले आफ्नी छोरीको रेखदेख गरेको, छोरीसँग खेलेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)