Aamsanchar

बाबुरामले घोषणा गरे–प्रचण्डको दिनगन्ती सुरु

Author Image
शनिवार, साउन २२, २०७३

झापा ।
पूर्व प्रधानमन्त्री एवं नयाा शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आफ्ना सहकर्मी प्रचण्ड मुलुकको ३९ औ प्रधानमन्त्री भएकोमा बधाई दिदैं उहााले प्रधानमन्त्री भएकै दिनबाट उहााको दिनगन्ती सुरु भईसकेको बतायनुभएको छ ।
शनिबार बिर्तामोडमा पत्रकारहरुसंग कुराकानी गर्दै उहाले अशिलेको परिस्थितिमा प्रचण्डलेले मुलुकको विकास गर्न नसक्ने दावी गर्नुभयो ।
राष्ट्रपतीय प्रणाली अनुसार देश अघि नबढे देशको आर्थिक विकास नहुने उहाको भनाइ थियो ।

संविधान आफैंमा अपूर्ण भएको बताउदै नेता भट्टराईले भन्नुभयो– गणतन्त्रलाई संस्थागत गर्न मात्र आफूले संविधानमा हस्ताक्षर गरेको हुा ।
विद्यामान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै मिलेर संविधान संसोधन गर्नु पर्ने उहााको भनाई थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर