काठमाडौं,
नेपाल टेलिकमको मोबाइलमा रिचार्ज हुन थालेको छ । शनिबारदेखि रिचार्जमा देखिएको समस्या समाधान भएको टेलिकमले जनाएको छ ।
सिष्टम अपग्रेड गर्ने क्रममा रिचार्ज हुन नसकेको भन्दै टेलिकमले यसबाट भएको असुबिधाप्रति क्षमायाचना पनि गरेको छ ।
टेलिकमको जिएसएम प्रिपेड मोबाइलमा रिचार्ज नहुँदा सेवाग्राही समस्यमा परेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 158