पूर्व पस्चिम लोकमार्ग अन्तरगत झापाको चारपाने चौकमा पूर्व वाट पस्चिम जादै गरेको मे १ ख १३२२ नं. को मिनीबस र पूर्व आउदै गरेको मे १ च ४१४९ नं. को टाटासोमु एक आपसमा ठक्करखादा सानोगाडीका चाल
क सहित दुवै गाडीमा सवार ५ जना घाईते भएका एक प्रयक्षदर्शीले जनाए । दुर्घटना आज बिहान ८ बजे भएको थियो । दुर्घटना ग्रस्त दुईवटै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तस्वीर ः आमसंचार

Views: 193

