Aamsanchar

पोखरीमा डुबेर बालिकाको मृत्यु

Author Image
शुक्रवार, साउन २८, २०७३

मोरङ।

download

मोरङको झुर्किया-४ डोरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

स्थानीय जुलेट आलमकी तीन बर्षिया छोरी जुनी आलमको  खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो। विहीबार अपरान्ह १२ बजेतिर बालिकालाई स्थानीयले पोखरीमा मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरीको टोली खटी गई कानूनी प्रकृया  पुरा गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर