Aamsanchar

युवा दिवसमा विर्तामोडका यूवा हरुले गरे साँगितिक कार्यक्रम

Author Image
शुक्रवार, साउन २८, २०७३

_MG_0931

युवा दिवसको अवसरमा फ्यूचर स्टार यूथ क्लव विर्तामोडले कन्काई कलेज विर्तामोडमा आयोजना गरेको साँगितिक कार्यक्रममा रक गित प्रस्तुत गर्दै स्थानिय द रेडिएम व्याण्डका कलाकारहरु ।

कार्यक्रममा राष्ट्रिय स्तरका द स्याडोज नेपाल, स्कीमिनम्यारोजनेट व्याण्डका कलाकारहरुले पनी रक गित प्रस्तुत गरेका थिए । फ्यूचर यूथका अध्यक्ष संजय अग्रवालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सामसद माननिय रविन कोईराला रहनु भएको थियो । साँगितिक कार्यक्रमको सञ्चालन गोपाल पोखरेल र सरोज पौडेलले गरेका थिए ।  फोटो : आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर