Aamsanchar

धर्म र शक्तिको अन्दाज

Author Image
आइतवार, साउन ३०, २०७३

_MG_0963

झापा सताक्षीधाम मन्दिर परिसरमा रहेको गोलाकार ढुङा उचाल्दै एक दर्शनार्थी ।

नेपालका विभिन्न शिवधाममा यस किसिमका ढुङा उचाल्ने गरिन्छ, ढुङा उचाल्नुलाई धर्म र शक्तिको अन्दाजा लगाउने माध्यम मानिने गरेको छ । धैरैजनामा एकादुईले मात्र ढुङा उचाल्न सक्छन । धेरै वजन र चिप्लो भएको कारण ढुङा उचाल्न धेरै असफल बन्ने गर्दछन । तर सातजनाले एकैपटक हालका औलाले सजिलै उठाउन सक्ने भएकोले धर्म र सत्यको नमुनाको रुपमा ढुङालाई मान्ने गरेकाछन धेरै धार्मिक व्यक्तिहरुले । तस्वीर :विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर