Aamsanchar

बृद्ध मृत फेला

Author Image
सोमवार, साउन ३१, २०७३

झापा।

image

झापाको डाँगीबारीमा आज एक बृद्ध मृत फेला परेका छन् ।

डाँगीबारी-९ बस्ने ८३ वर्षिय देवी प्रसाद पनेरु आज विहान घर नजिकैको काँस घारीमा मृत भेटिएका हुन् । शनिबार घरबाट घाँस काट्न भनि निस्केका पनेरू साँझ घर नफर्केपछि आज विहान खोजी गर्नेक्रममा उनको शव भेटिएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय घैलाडुबा र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिगई शव पोष्टमार्टमको लागी मेची अञ्चल अस्पताल भद्रपुर पठाई घटनाबारे शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)