Aamsanchar

सामान्य विवादमा कैचीले हानेर श्रीमतिको हत्या

Author Image
बुधवार, भदौ १, २०७३

मोरङ ।

कैंची प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारलाई प्रहरीले पक्राउ गरेको छ।

परियारले सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाईमंगलबार कपडा काट्ने कैंचीले टाउकोमा हानेका थिए। घाइते भएकी उनको स्थानीय अस्पताल शनिश्चरेमा उपचार गराई घर ल्याएकोमा बुधबार बिहान मृत्यु भएको हो।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर