Aamsanchar

कन्काईमाई नदीमा जनैपूर्णिया मनाउन पुगेका धार्मिक अनुयायीहरु (फोटो फिचर)

Author Image
बिहिवार, भदौ २, २०७३

झापाको मध्यभाग भएर बग्ने कनकाईमाई नदी धार्मिक दृष्टीकोणले पवित्र मानिन्छ । हिन्दुहरुले मान्ने विभिन्न चार्ड पर्वहरु मध्यको जनैपूणियामा बर्षेनी कनकाईमाई नदीमा नुहाउन, पुजाआजा गर्न र वैधिक मन्त्रद्वारा मन्त्रित जनै फेर्ने परंपरा रहिआएको छ । फोटो: विनोद पाण्डे/आमसंचार

2

सामुहिक रुपमा जनै फेर्नुअघी तर्पण दिदै कन्काई गायत्री विद्यापिठका बटुकहरु 

 

1

दिवंगत पितृको सम्झना

3

परम्परा हस्तान्तण गराउनु पर्छ ।  

 

4

संस्कारलाई  निरन्तरता

5

जनैको सिका मिल्न अनिवार्य छ 

6

लोगो ईसाई, धर्म हिन्दु 

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)