विश्वको पुरानो क्यामेरा मध्येको एक क्यामरा
आजकल फोटो खिच्न क्यामराकै मात्र भरपर्नु पर्दैन । हातहातमा मोबल फोनबाटै फोटो खिच्न सकिन्छ । तर नेपालमा पहिलो पटक क्यामरा कहिले भित्रियो भन्ने सबैको चासो र कुतुहलताको विषय हो ।नेपालमा पहिलोपटक सन् १९०८ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर बेलायतको भ्रमणमा जाँदा ल्याएको जर्मनी क्यामरा नै नेपाल भित्रिएको पहिलो क्यामरा भएको बताइन्छ ।
समय अनुसार परिमार्जित हुदै आएका क्यामराहरु ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 170