Aamsanchar

एक्सपर्ट एजुकेशनले गर्यो ग्राण्ड सेमिनार

Author Image
शनिवार, भदौ ४, २०७३

export

एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस विर्तामोडले आयोजना गरेको निशुल्क सेमिनारमा विद्याथीहरुलाई अस्ट्रेलिया पढन जानका लागि अपनाउनु पर्ने विभिद विषयको जानकारी दिदै एक्सपर्ट एजुकेशन नेपालका निर्देशक खेम संग्रौला ।

विराटनगर, इटहरी, इलाम र झापावाट कार्यक्रममा सहभागि भएका एक सय ५० जनाभन्दा बढी विद्यार्थीहरुलाई अस्ट्रेलियाको सिड्नीबाट आएका चाल्र्स स्टर्ट युनिभर्सिटीका एकाडेमिक डाइरेक्टर जेफ्री गस्पर र एक्सपर्टका सिडनी डाइरेक्टर बद्री अर्यालले विशेष परामर्श दिएका थिए । अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई जानका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको एक्सपर्ट एजुकेसनले पूर्वी नेपालका लागि विर्तामोड कार्यालयमार्फत सेवा पुर्याउँदै आएको छ । तस्वीर: विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)