Aamsanchar

असमझदारीलाई चाडैं टुङ्गो लगाऔं

Author Image
आइतवार, भदौ ५, २०७३

काठमाडौं।

onsarai

सभामुख ओनसरी घर्तीले यथाशिघ्र संविधान कार्यान्वयनका लागि व्यवस्थापिका संसद सक्रिय रहेको बताएकी छिन् ।

काठमाडौंमा गरिएको एक कार्यक्रममा सभामुख घर्तीले संविधानमा रहेको असमझदारीलाई जतिसक्दो छिटो टुङ्गाउन दलहरुलाई आग्रह गरिन् । समग्र मुलुकको कार्ययोजना पूरा गर्न जवाफदहिता, मुल्याङ्कन एवं अनुगमन प्रभावकारी नभएको गुनासो उनको छ ।

उनले समृद्ध नेपालको लक्ष्य पूरा गर्न अर्थतन्त्रको विकास अपरिहार्य रहेकाले तोकिएका लक्ष्य कार्यान्वयन गर्न जवाफदेही प्रणाली विकास गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर