बिर्तामोड।
झापाको शनिश्चरेबाट प्रहरीले एक ब्यक्तिलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
इलामको दानाबारी ७ घरभइ हाल शनिअर्जुन नगरपालिका–२ बस्ने ४३ वर्षीय रामबहादुर खत्रीलाई ४ ग्राम लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
उनलाई लागुऔषध ऐन अन्र्तगत मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 139