Aamsanchar

आफ्नै भविश्य अन्योल, अर्काको भविश्य हेर्दे

Author Image
बुधवार, भदौ ८, २०७३

_MG_1451

विर्तामोड मुक्तिचौक पूर्व फुटपातमा बर्षऔ देखी   ज्योतिषहरु बस्तै आएका छन । उनिहरुले धेरैको वर्तमान र भविश्यको भविश्यबाणी गर्नेपनि गर्छन ।  कतीको भविश्यबाणी पुग्ला कतिको नपुग्ला । तर धेरै बर्षदेखि सडकको धुलो र घाम सहेर दुनियाको भविश्य हेर्दे आएका ज्योतिषहरुको जीवनमा भने कुनै परिवर्तन आएको देखिदैन । फोटो ःविनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 510

प्रतिक्रिया (०)

सम्बन्धित खबर