Aamsanchar

९८ जना एकै पटक राप्रपा नेपालमा प्रवेश

Author Image
शुक्रवार, भदौ १०, २०७३

rppn

झापा ।

झापाको वनियानीमा नेकपा एमाले र नेपाली कग्रेसका कार्यकर्ता ठुलो संख्यामा राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
वनीयानीमा आयोजीत कार्यक्रममा नेकपा एमालेका पूर्व गाउ कमिटी सचिव भूपाल दंगाल सहित विभिन्न पार्टी परीत्याग गरी ९८ जना कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्गदेनले अविर माला सहित स्वागत गर्नु भएको थियो ।
राप्रपा नेपालका वनियानी गाउ अध्यक्ष नरवाहदुर अधिकारीको अध्यक्षतामा आयोजीत पार्टी प्रवेश कार्यक्रममा पार्टीका महामन्त्री लिङ्गदेन, केन्द्रिय सदस्य देविरमण भट्टराई लगायतले वोल्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर