Aamsanchar

मेचीको शान पाथिभरा सिने प्लाजा

Author Image
शनिवार, भदौ ११, २०७३

aamsanchar

विर्तामोडमा सुरुहुन लागेको पथिभरा सिनेमेचीको शान पाथिभरा सिने प्लाजा भवन ।

 २ वटा फिल्म हल सहित सफिङसेन्टर, २ वटा पार्टी प्यालेस, गेष्टहाउस लगायत सुविधा रहने मेचीको शान पाथिभरा सिने प्लाजा २० करोडको लागतमा निर्माण भएको बताईएको छ ।  मेची अञ्चलकै आधुनिक र सुविधा सम्पन्न अत्याधुनिक प्रविधीयुक्त सिनेमा हल भदौ १७ गतेवाट सञ्चलनमा आउने र अन्य पूर्वधार १ बर्ष भित्रमा सम्पनभई सञ्चालनमा आउने  संचालक टिमले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।  फोटो: विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर