Aamsanchar

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन असोजमा

Author Image
मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ ।

प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलन आगामी असोज १३ र १४ गते यहाँ हुने भएको छ ।

यसअघि यही भदौ १० र ११ गतेका लागि तोकिएको सम्मेलन थप व्यवस्थित गर्न भन्दै स्थगन गरिएको थियो । असोज ६ गतेसम्म सबै प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न गर्नेबारे केन्द्रीय कार्यालयले निर्देश गरेको प्रचारप्रसार समिति संयोजक सचिन रोकाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर